श्रीमती विदेश पठाएर नेपालमा मो’जम’स्ती, नगद ३ लाख लिएर श्रीमान अर्काकी बुढीसंग फ’रार ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

काठमाडौ । पछिल्लो समय दिन प्रतिदिन नेपालमा अनौठा घ’टनाहरु र कतिपय त द’र्दनाक र पि’डादायी घ’टनाहरु घटिरहेका छन । अलि पनि नया बर्षको सुरुवातस“गै त्यही पुराना घ’टना जस्तै श्रीमान अर्काकी श्रीमती लिएर फ’रार भएको घ’टना आएको छ । सु्स्मिता लामा नामकी यि युवती ३ बर्षसम्म बिदेश बसिन यता छोरा र श्रीमानको भबिष्य राम्रो हुन्छ कि भनेर तर यता आउदा न त छोरा साथमा न त श्रीमान नै, पटक पटक आफनै श्रीमानलाई अर्काकी श्रीमतीसग रं’गेहात पनि भेटाईन तर चुपचाप लागेर बसिन ।

अहिले जब श्रीमानले नगद ३ लाख र सम्पति लिएर र आफूलाई बैंक लोनमा पारेर अलपत्र पारे तब उनी न्या’य र श्रीमानलाई खोजिदिन आग्रह गर्दै मिडिया सामु आएकी छिन । “धेरै पटक प्रहरीकोमा सम्म पुुग्दा पनि न्याय नपाएपछि सुस्मिता न्या पाउने र आफनो छारा आफैस“ग फिताए आउछ कि भनेर गुहार मागेकी छिन ।

लेबर काम गरेर अहिले जिबिका चलाईरहेकी सुुस्मिता आफूलाई छोरा मात्र चाहेको भन्दै डाको छाडेर रोएकी छिन् । थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *