सचिन परियारकी जन्मदिने आमा मिडियामा, भनिन् अपांग छोरो जन्माइस भन्दै सचिनका बुवाले मलाई सधै कु’ट्थे ! हे’र्नुहोस् (भिडियो सहित)…..

जानकारी भिडियो समाज

काठमाडौँ – उमेर ९ वर्ष निर्दोष स्वभाव हँसिलो अनुहार बोलीमा चञ्चलता र मिठास गुल्मीका सचिन परियार अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन् । अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ । रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ ।

पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए । सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए। त्यही अन्तर्वार्तापछि काठमाडौं आएका सचिनले ‘इन्द्रेणी’ कार्यक्रममा उस्तै शैलीमा गीत गाए ।

बालगायिका आयुषा गौतमसँग गाएको गीतले सचिनलाई भाइरल बनाउन थप मद्दत गर्यो। लोकदोहोरी क्षेत्रमा उनलाई निकै प्रयोग गरियो। यहि बिचमा सचिनालई जन्म दिने आमा मिडियामा आएकी छन् । थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *