आफ्नै जन्मदिने बाउले बेचेकी छोरी रुँ’दै आईन् नेपाल, बाउसंग एयरपोर्टमा भेट हुँदा झन्डै हात हालाहाल ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

बैदेशिक रोजगारीको शिलसिलामा जोर्डन पुगेका तिन महिलाहरुलाई श्रमशोसन भएपछि नेपाल उद्दार गरिएको छ । बैदेशिक रोजगार उद्दार नेपालले उद्दार गरेर संगीता तामाङ्ग, सुनिता तामाङ्ग र अविका नेपाल ल्याएको हो । उनीहरु मध्य संगीता तामाङ्गले भने आफ्नै बुबाले आफुलाई अलपत्र पारेको आरोप लगाएकी छन ।

संगीताका अनुसार आफ्नै बुबा दलाल भएको र खराब ठाउमा फसाएर उद्दार समेत गरेनन । तर यता बुबाले भने छोरीले आफुलाई सम्पर्क नगरेको कारण आफुले उद्दार गर्न नसकेको बताउछन । पिडित महिलाहरुसंग त्रिभुवन विमानस्थलमा गरिएको कुराकानी हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *