सचिनकी जन्मदिने आमा आइ पुगिन् काठमाडौँ, तेजेन्द्रलाइ भेटेर अन्तिम निर्णय, कोसँग बसे सचिन ? हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

पछिल्लो समयमा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन् । सचिनको मुस्कान र बोलिको कारण उनि सबैको मनमा बस्न सफल भएका छन् । गुल्मीको एक कुनामा लुकेको आवाजलाई मिडियाको सहायतामा बाहिर निकाल्न सग्फल भएका थिए ।

सानै उमेर देखि शिल स्वभाबको कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन् । सचिनले अहिले सम्म धेरै गीतमा स्वर दिएका छन् भने धेरै भिडियोहरुमा पनि अभिनय गरिसकेका छन् । सचिनको आमाको भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउन पाउदा म धेरै नै खुसि भएकी छु, सधै भरि यसरी नै नाम राख्दै जाऒस, सधै सबैको यसरी नै प्यारो बन्दै जाहोस भनेकी छिन् ।

सचिनको बुवाले कान्छी श्रीमति ल्याएर आफुलाई घरबाट निकालेको आरोप पनि उनले लगाएकी छन् । तर उता बुवाले भने श्रीमतीले छाेडेर गएपछि छोराछोरीको रेखदेख गर्नका लागी सहारा चाहिने भएकाले कान्छी श्रीमति ल्याएको बताउदै आएका छन् ऊनी भन्छिन । पुरा भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *