मुख्यमन्त्री शेरधन राई काठमाडौँ आएको मौका पारी नेकपा एमालेको मुख्यालयमै गएर अ.पशब्द बोलेपछि बालिका खड्का प’क्राउ ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय थापाथली निरीक्षणमा गएको बेला बालिका खड्कालाई पक्राउ परेकी छन । खड्काले त्यहाँ पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई माथि जथाभावी गा.ली गर्न थालेपछि पक्राउ परेकी हुन्। पार्टी कार्यालय निरीक्षणमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘ब.ला.त्कारी’ भन्दै मुख छा.डेपछी खड्कालाई पक्राउ गरिएको काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । बालिकाले विगत केहि समय देखि नै मुख्यम्नात्री राईलाई विभिन्न आरोप लगाउदै आएकी छन । उनि पक्राउ पर्दाको भिडियो अहिले इन्टरनेटमा सार्बजनिक भैसकेको छ ।

भिडियो यहाँबाट हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *