नायक किशोर खतिवडा र लक्ष्मी गदालको पुन:मिलन, मन्दिरमा विहेको नाटक अरुले बनाएको प्लान मात्र थियो ! हे’र्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

पछिल्लो समय सामाजिक संजाल र युट्युब लगायतमा निक्कै तहल्का मच्चाएको विषय हो नायक किशोर खतिवडाको काण्ड । उक्त काण्डमा उनका प्रेमिका लक्ष्मी गदालले नायक खतिवडालाई गम्भीर आ’रोपहरु लगाउदै आएकी थिइन । तर नायक किशोर खतिवडा र लक्ष्मी गदालको सम्बन्धमा फेरी मिलन भएको छ ।

किशोरलाई जस्तो सुकै समस्यामा पनि साथ दिने घोषणा गरेकी छिन । उनीहरु एकसाथ मिडियामा आएर सबै बास्तबिकता खोलेका हुन्। अब किशोरले जतिपनि मिडिया र लक्ष्मीलाई उचाल्ने व्यक्तिहरु छन कसैलाई न छाड्ने समेत घोषणा गरेका छन । उता लक्ष्मी गदालले भने आफुलाई अरुले सिकाएर मन्दिरमा विवाहको नाटक गरेको समेत स्वीकारेका छन ।

यसै बिषयमा नयाक खतिवडा र गदाल एक साथ मिडियामा आएका छन । थप भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *