जब आफ्नो छोराको नि’धन हुने बित्तिकै मुटु प्रत्यारोपण गरि बाँचेका युवक ति आमालाई भेटन् जादा…

जानकारी समाज

एजेन्सी । आफुले जन्माएर हुर्काएको सन्तानको नि’धनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निध’न हुनु र नि’धन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला ? प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घट’नाको ।बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् ।

अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् | दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरु’द्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको म’रिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए । बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए । ४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।

यो पनि हेर्नुहोस्ः धरहरा भ’त्किँदा पनि बचेकी श्रेष्ठलाई यति ठूलो सम्मान…..धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो ।

यो पनि हेर्नुहोस्ः आज उद्घाटनको दिन,धरहरा चढ्दा प्रधानमन्त्री ओलीलाई जे भयो….प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावर चढेको झल्को आएको बताएका छन् । शनिबार नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेको समेत जानकारी गराए। ‘माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरेँ, यहाँ हावा कम चलेपनि त्यहाँ माथि मजाको आनन्दको हावा चल्दो रैछ, मलाई आइफल टावर चलेको झल्को आयो । त्यहाँ पनि हावा चल्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताए ।

यो पनिः बजारमा भयो खाना पकाउने ग्यासको अभाव खाली सिलिण्डर समयमै भरेर राख्न आग्रह ! नेपाल एलपी ग्यास उद्योग सङ्घले आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तासँग आ’ग्रह गरेको छ । विगतमा को’रोनाका कारण भएको ल’कडाउनमा पनि ग्यास आपूर्ति अ’भाव हुन नदिएको र फेरि को’रोना सं’क्रमण बढ्दै गएकोले आ’पूर्ति प्रभावित हुने आ’शङ्कामा खाली ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न सङ्घले भनेको छ ।

सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार सङ्घलाई खाली सिलिन्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । सोहीअनुसार सङ्घले उपभोक्तालाई खाली सिलिन्डर भर्न अपिल गरेको छ । भारत विश्वकै सबैभन्दा बढी दैनिक को’रोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्र’भावित हुनसक्ने सम्भावना रहन्छ ।

नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न आग्रह गरेको छ। को’रोना सं’क्रमण बढ्दो चापलाई मध्यनजर गर्दै प्रयोगकर्तामा कुनै किसीमको असहज नहोस भनेर नेपाल एलपी ग्यासले सम्पर्णमा योसुचना जारी गरेको हो । को’रोना बढ्दै गएकोले आपूर्ति व्यवस्था सहज होस् भन्ने उद्देश्येले सार्वजनिक अपिल गरिएको संघले जनाएकोछ।

यसअघि गत बुधबार नेपाल आयल निगमले सहज तरिकाले आपूर्ति व्यवस्था मिलाउनकोे संघलाई खाली सिलिन्डर भरेर भण्डारण गर्नपत्राचार गरेको थियो।सोहीअनुसार संघले खाली भएका सिलिन्डर नजिकका डिपोहरुबाट भर्न सबै उपभोक्तालाई आ’ग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *