यी ५ युवती मध्ये कुन मनपर्यो ? एक छान्नुहोस र थाहा पाउनुहोस् आफ्नो व्यक्तित्व…..

जानकारी रोचक

यी मध्ये सबैभन्दा आकर्षक को होला। यो त तपाईलाई नै थाहा होला । यदि तपाईलाई व्यक्तिको खुबी सधैँ एउटै हुन्छ भन्ने लाग्छ भने तपाई यसबारेमा कम जानकार हुनुहुन्छ । वास्तवमा हाम्रो मानसिक स्थिति कस्तो छ यसले हाम्रो व्यक्तित्वमा केहि हदसम्म प्रभावित गर्छ ।

त्यसैले जब कहिले तपाईको अगाडी कोहि व्यक्तित्व परीक्षण गर्न आयो र तपाईले जवाफ दिनुपर्यो भने तपाईलाई यो थाहा हुनुपर्छ कि तपाईले मात्र आफ्नो वर्तमानको कुरा मात्र भनिरहनु भएको छ । अब तपाईको अगाडी यो पाँच तस्विर छ जुनमा तिनीहरुको पछाडीको भाग देखिएको छ। अब तपाईलाई थाहा छैन कि यी युवतीले फर्किन्छ कि फर्किदैन । यी मध्ये सबैभन्दा आकर्षक को होला। यो त तपाईलाई नै थाहा होला।

पहिलो युवती– यदि तपाईलाई पहिलो तस्विरको मान्छे आकर्षक लाग्छ भने यो अर्थ स्पष्ट छ कि तपाई निकै शान्त र आत्मविश्वासले भरिपूर्ण व्यक्ति हुनुहुन्छ । तपाई आफ्नो जीवनमा आउने कुनै पनि बा’धा आउदा सम्हालन सक्नुहुन्छ। जहाँसम्म उद्देश्यलाई प्राप्त गर्ने कुरा छ भने त्यसको लागि तपाई निकै ग’म्भीर रहनुहुनेछ ।

दोस्रो युवती– यदि तपाईलाई लाग्छ कि चौथो युवति यो पाचौँ युवतीभन्दा आकर्षक लाग्छ भने तपाईलाई दुविधामा पार्न कसैले सक्दैन। तपाई आफ्नो मनभन्दा दिमागले काम गर्नुहुन्छ। तपाईलाई यो कुरा थाहा हुन्छ कि तपाईलाई धेरै कुरा हासिल गर्नु छ। त्यसैले तपाई आफुमाथि आउने बाधाप्रति डराउनु हुन्न। तपाई निकै नम्र स्वभावको मान्छे हो ।

तेस्रो युवती- यदि तपाईलाई तेस्रो युवति धेरै आकर्षक लाग्छ भने तपाई निकै लजालु मान्छे हुनुहुन्छ । तपाई छिट्टै मान्छेहरुसँग घुलमिल गर्नुहुन्छ । तपाईले आफ्नो अगाडी भएको मान्छे चिनेको भने छिट्टै मिल्न सक्छन ।

चौथी युवती– यदि कसैलाई यो तस्विरमा रहेको युवति सबैभन्दा धेरै आकर्षित जस्तो लाग्छ भने यसको अर्थ यो हो कि तपाई निकै सामाजिक व्यक्ति हुनुहुन्छ ।तपाई भित्र बचपना रहेको हुन्छ । तर तपाईलाई यो कुरा राम्रोसँग थाहा हुन्छ कि तपाई आफ्नो उद्देश्यलाई प्राप्त गर्न चाहनुहुन्छ । यस्ता मान्छेहरु प्राय राम्रो मूडमा हुन्छन् र कहिलेकाहिँ मूड खराब हुन्छ। तपाई हरेक स्थितिमा सकारात्मक रहने कोसिस गर्नुहुन्छ ।

पाचौँ युवती– यदि तपाईको रोजाई पाचौँ युवति हो भने यो स्पष्ट छ कि तपाई स्वतन्त्र विचार मान्छे हुनुहुन्छ। तपाई निकै जिद्दी हुनुहुन्छ । तपाई कसैसंग मिल्न त्यति मनपराउनु हुदैन। तर कसैसँग साथी बन्यो भने त्यसको लागे जे पनि गर्नुहुन्छ । यी माथिका मध्ये सबैभन्दा आकर्षक को होला। यो त तपाईलाई नै थाहा होला। यी ५ युवती मध्ये कुन युवती मनपर्यो ? एक रोज्नुस् अनि थाहा पाउनुभएको होला आफ्नो व्यक्तित्व धन्यबाद !

यो पनि हेर्नुहोस्ः भूकम्प जाँदा बि’ग्रिएको १०० वर्ष पुरानो घडी अर्को भूकम्पको ध’क्का पछि आफैं चलन थाल्यो ! भूकम्प जाँदा बि’ग्रिएको १०० वर्ष पुरानो घडी अर्को भूकम्पको ध’क्का पछि आफैं चलन थाल्यो ! भोलि बैशाख १२ गते विनाशकारी भू’कम्प गएको ठिक ६ वर्ष पूरा हुँदैछ । नेपालमा भूकम्पको स्म’रण भइरहँदा भुकम्पसम्बन्धी एउटा अ’त्यन्तै अनौठो घ’टना जापानमा भएको छ ।

जापानका १०० वर्ष पुरानो एउटा घडी १० वर्ष पहिले भूकम्पको ध’क्काका कारण बि’ग्रिएको थियो । त्यो घडी बिग्रिएको १० वर्षपछि आफैं ठिक भएको छ र चल्न थालेको छ । अहिले पुनः अर्को भूकम्पको ध’क्का लागेपछि यो घडी आफैं चल्न थालेको हो ।द गार्डियनमा प्रकाशित समाचार अनुसार घटना जापानको यमामोटोको हो ।

रिपोर्टअनुसार यहाँ एक बौद्ध म’ठमा १०० वर्ष पुरानो विशाल घडी छ । यो घडी १० वर्ष पहिले भूकम्पको ध’क्काका कारण ब’न्द भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यो घडी ब’न्द थियो । हाजै फेब्रुअरी महिनामा यो क्षेत्रमा फेरि भूकम्प गयो । भुकम्पको ध’क्कापछि यो घडी आफैं ठिक भयो र चल्न थाल्यो ।

यो घडी पहिले जसरी चल्थ्यो त्यसरी नै चल्न थालेको थियो ।रिपोर्टका अनुसार यो घडी निर्माता कम्पनीका प्रतिनिधि पनि त्यहाँ गएर घडी जाँच गरेका थिए । मठको आसपासका बा’सिन्दाले घडी ठिक हुँदा आफूहरु निकै खुसी भएको बताएका छन् । १० वर्षअघि भूकम्पपछि सु’नामी पनि आएको थियो र पानी मठभित्र पनि प’सेको थियो । मठका खम्बा र छत मात्र ब’चेका थिए । घडी खम्बामा झु’ण्ड्याइएकोले जो’गिएको थियो । स्थिति सुधार भएपछि मठ प्रमुखले घडी मर्मत गर्ने निकै को’सिस गर्दा पनि ठिक बनाउन सकेका थिएनन् । केही सीप नलागेपछि घडीलाई त्यत्तिकै छो’डिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *