एउटै रुखमा पासो लगाएर पोखरामा एक जोडीले गरे आ’त्मह’त्या ! हे’र्नुहोस् (भिडियो सहित)…..

जानकारी भिडियो समाज

पोखरामा रुखमा झु’न्डिएको अवस्थामा दुई जनाको मृत शरिर फेला परेको छ । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा एक युवा र एक युवतीको मृत शरिर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए । उनिहरु बुलौदी नजिकैको जंगलमा कल्छेको रुखमा झु’न्डिएको अवस्थामा मंगलबार बिहान मात्र फेला परेका हुन् ।

पोखराको एक होटलमा आफ्नो नाम किरण भट्टराई र ठेगाना सुनसरी उल्लेख गरेका ति युवा सोमबार राति साढे नौ बजेतिर युवति संगै होटलबाट बाहिरिएका सिसि टिभी फुटेजमा देखिन्छ । उनि उक्त होटलमा विगत तिनदिन देखी बसिरहेका थिए । उनिसंगै रहेकि ति युवतिलाई भट्टराईले पारिवारि सम्बन्धले चिनाएका छन् ।

हेर्नुहोस् स्थलगत रिपोर्ट भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *