प्रचण्डको ताजा अन्तर्वार्ता : दिक्क लाग्छ, के गरिएछ जस्तो लाग्छ तर आइ त हालियो : प्रचण्ड ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो राष्ट्रिय

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै नयाँ सरकार बन्ने संभावना कम रहेको बताएका छन । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रचण्डले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संभावना नदेखिएको बताए । सरकार कहिले बन्छ भन्ने प्रश्नमा प्रचण्डले अहिले आफुले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।

अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लेउ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीमा षडयन्त्र रहेको टिप्पणी गरेका छन। माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई समर्थन नदिएकोले फिर्ता पनि लिनु नपर्ने प्रचण्डको तर्क छ । अध्यक्ष प्रचण्डसंगको कुराकानीको भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *