दीपक मनाङेले मन्त्री बनेपछि भने म सँग भिजन छ चमत्कार गर्छु, हेर्नुहोस् के के भने ! हे’र्नुहोस् (भिडियो सहित)….

जानकारी भिडियो समाज

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ गराइने स्राेतले बताएकाे छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए । मनाङेलाई मन्त्री बनाउनुमा सरकार जोगाउने मुख्यमन्त्रीको रणनीति भनी बुझिएकाे छ ।

थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *