बिबाह गरेको ४ दिन मै रंगेहात भेटे भन्नुको कारण यस्तो रहेछ, बुबा आमाले रुँ’दै सुनाए त्यो दिनको घ’टना ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

इलाम । आजकल नेपालमा बिभिन्न घ’टनाहरु घ’टिरहेका छन् । इलामको माइनगरपालिका वडा न २ मा एउटा रहस्यमय घ’टना घटेको छ । आफ्नो श्रीमती अर्कै केटासंग फोनमा बोलेको देखेपछि उनीहरु बीचमा सामान्य घर झ’गडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको केहि समय पछि अर्कै केटासंग रंगेहात देखेको आ’रोप समेत लगाएका छ्न ।

अहिले उनीहरुको बिबाह भएको ६ बर्ष भएको बताएका छन । ६ बर्ष पहिले श्रीमतीलाई रंगेहात भेटिसकेपछि उनले मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अहिले अर्कै केटासंग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड कु.टेको बताएका छन् । सोहि दिन बेलुका ७ बजे श्रीमती झु.न्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लग्ने क्रममा उनको मृ’त्यु भएको बताएका छन ।

तर माइतीले ज्वाईले नै मा.रेको हो भन्दै आ’रोप लगाएका छन् । मृ’तकको आमा बुबासंग गरिएको कुराकानी जस्ताको त्यस्तै हेर्नुहोला । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *