आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने सजिलो तरिका यस्तो छ, गते र बारनै तोक्न सक्ने ! खर्च कति, हे’र्नुहोस (भिडियो सहित)….

जानकारी भिडियो रोचक

काठमाडौँ । जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहानु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ ।

यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषज्ञहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । आज हामी पनि तपाइलाइ यहि चार्टको प्रयोग गरेर कसरि यस्तो गर्ने भन्ने बारे सबै जानकारी दिदैछौ भिडियोबाट । यस भिडियोमा तपाइलाइ देबकी कार्की नामकी यी महिलाले बताउनुहुनेछ कि हामीले कसरि यस विधिको प्रयोग गर्दा र कति खर्चमा गर्न सकिन्छ भनेर ।

साथमा तपाइलाई देबकीले गते र बारनै तोकेर बच्चा जन्माउने तरिकाको प्रक्रिया पनि बताउनु हुनेछ । हेरौ निकै नै प्रभाकारी मानिएको यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *