आमा र भिनाजु भेट्न आएको भोलि पल्ट मकैबारीमा युवतीको श’व फेला, त्यो दिन आमाले यस्तो सम्म भनेको गोप्य खुलासा ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

मोरंग । गत आइतबार मृ.त अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृ.त अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो । मृ’तकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

श.व भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अ.नु.सन्धान भइरहेको छ । महिलाको शरि.रमा चो.टप.टक लागेको प्रहरीले ब.ल.त्का.रपछि ह.त्या गरेको आशं’का गरेको छ । घ’टना श.ङ्कास्पद भएकाले अ.नुसन्धानका लागि प्राविधिक टोली सहित तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको थियो ।

मृ.तक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मका संचालकले बताएका छन् । भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *