विश्वका यी १५ देश जहाँ महिलाले ब’क्षस्थ’ल देखाए दिइन्छ यस्तो कठोर स’जाय ! हे’र्नुहोस् ती कुन कुन देश हुन्….

जानकारी रोचक

विश्वका यी १५ देश जहा महिलाले स्त.न देखाए दिइन्छ यस्तो कठोर सजाय ! यो सबैलाई थाहा भएकै कुरा हो महिलाका स्त.नहरुले पुरुषहरुलाई आकर्षित गर्छन् । बच्चाका लागि स्त.नपान गराउनु एउटा काम हो भने से.क्सका लागि पनि स्त.नको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ ।समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् ।

तर, विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्त.न देखाएमा कडा सजायको भागिदार हुनुपर्छ । महिला पक्षमा कानुन नभएको भन्दै बेलाबेला यस्ता देशहरुमा आ.न्दोलन समेत हुने गरेको छ । आउनुहोस् हेरौ महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएमा कस्ताकस्ता सजाय दिइन्छ यी देशहरुमा

१. आयरल्याण्ड ! यदी महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएमा यस देशको कानुन अनुसार ६ महिना जेल सजाय वा ६३४।८७ युरो जरिवाना तिर्नुपर्छ ।२. मेक्सिको ! मेक्सिकोमा पनि खुलेआम स्त.न देखाएमा कानुनी रुपमै कार.बाही हुन्छ । यदी आमाले बच्चालाई खुलेआम स्तन.पाउन गराउन छ भने लाइसन्स लिनुपर्ने व्यवस्था रहेको छ । सन् २०१३ पश्चात यस विषयमा मेक्सिको सरकार लचिलो भएको देखिन्छ ।

३. टर्की ! टर्कीमा यदी सार्वजनिक स्थलमा महिलाले स्त.न देखाएमा जरिवाना तिर्न लगाइन्छ । सन् २०१४ मा डेपुटी प्रधानमन्त्री बुलेन्ट एरिन्कले सार्वजनिक स्थलमा महिलाहरुलाई हाँस्न समेत प्रतिबन्ध लगाउन प्रस्ताव राखेका थिए । ४. ब्राजिल ! ब्राजिलको कानुन अनुसार यदी महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएर हिडेमा तीन महिना देखि एकवर्षसम्म जेल सजाय हुन्छ ।

५. रसीया ! रसीयामा पुरुषहरुलाई माथि भागमा कपडा बिहिन भएर हिड्न कुनै रोकतोक छैन । तर, महिलाले त्यसो गरेमा ५० युरो जरिवाना तिर्न लगाइन्छ । ६. मोनाको ! मोनाकोमा सार्वजनिक स्थलमा स्त.न देखाएमा मृ.त्युद.ण्डको सजाय दिने गरिन्छ । ७. माल्टा ! माल्टामा सार्वजनिक स्थलमा बक्षस्थ.ल देखाएमा जरिवाना वा जेल सजाय हुने व्यवस्था रहेको छ ।

८. युनाइटेड अरब इमिरेट्स ! युएइमा स्त.न देखाएमा महिलालाई कम्तिमा ६ महिना वा सोभन्दा बढी जेल सजाय हुने नियम रहेको छ । ९. पाकिस्तान ! पाकिस्तानमा तपाई स्मार्टफोन बोके झै ब.न्दुक लिएर हिड्न सक्नुहुन्छ । तर, सार्वजनिक स्थलमा महिलाले स्त.न देखाएमा रु २०० जरिवाना तिर्न लगाइन्छ ।१० सिंगापुर ! सिंगापुरमा यदी महिलाले सार्वजनिक स्थलमा स्त.न देखाएमा ९० दिन जेल स.जाय वा २००० अमेरिकी डलर जरिवाना तिर्न लगाइन्छ ।

११. सिरिया ! सिरियामा महिलाले हिजाब लगाउन नमानेमा वा स्तन देखाएमा सार्वजनिक रुपमा त्यस्ता महिलाहरुको बे.इज्जत गर्ने, पि.ट्ने, जरिवाना तिर्न लगाउने गरिन्छ । सिरियामा यस्ता कार्य पुर्णत भगवान विरोधी भएको मानिन्छ । १२. थाइल्याण्ड ! थाइल्याण्डमा महिला वा युवतीले खुलेआम स्त.न देखाएमा ९.५० पाउण्ड तिर्न लगाइन्छ । त्यति नै रकममा एउटा यौ.नकर्मीले थाइल्याण्डमा पाइने गर्छन् ।

१३. इराक ! इराकमा पनि सिरियामा भएजस्तै नियम रहेको छ । १४. इजिप्ट ! इजिप्टका पुरातात्वयिक कलामा महिलाहरुले स्त.न देखाएका धेरै दृश्यहरुरहेका छन् । तर, इजिप्टमा महिलाहरुले सार्वजनिक स्थलमा स्त.न देखाएमा जेल सजाय हुने गर्छ । १५. मोरोक्को ! सुन्दर राष्ट्र, त्यो भन्दा पनि सुन्दर महिलाहरु भएको राष्ट्र । सार्वजनिक स्थलमा महिलाहरुले स्त.न देखाएमा यस देशको नियम अनुसार दुई वर्षसम्मको जेल स’जाय हुन्छ ।

दुनिया विचित्रको छ ! सरकारले दिएको मुआब्जा चित्त नबुझेपछि हाइवेको बीचमा रह्यो घर…..चिनको जीयान प्रोभिन्स विनलिङमा एउटा यस्तो घर छ त्यहाँ पुग्ने जो कोहि अचम्ममा पर्दछन । ६ लेनको हाइवेको बीच भागमा एउटा चार तले घर छ । जुन घर एक जोडीले बैंकको लोन लिएर बनाएका हुन् । जब रोडको योजना आयो उनीहरुलाई सरकारले दिएको मुआब्जा चित्त बुझ्दो भएन । र उनीहरुले त्यो घर नछोड्ने निर्णय गरे । उनीहरुको ढिपी देखेर सरकारले भत्काउदै गरेको उक्त घर त्यत्तिकै छोड्यो । अहिले सवारी साधन उक्त घरको दाया बाया भएर गुड्छन । ति दम्पति आधा भत्किएको उक्त घरमा बस्दै आएका छन ।

नेपाल मै भेटियो एक किलोको ३० लाख पर्ने काठ, काठको जंगलमै पुग्दा जे देखियो : यसरी गर्नुहोस यसको खेति (पुरा भिडियो) कुनै रुखको काठको मूल्य लाखौमा हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । अझ पुरै रुखको हैन एक किलोग्राम कै ३५ लाख रुपैया सम्म पर्छ भन्दा जो कसैले पनि जिब्रो निकाल्छन । तर यहि हो वास्तविकता ।

पुर्वसेना धन बहादुर पुनले गुल्मीमा रहेको आफ्नै बारीमा रोपेका छन् त्यो रुख । जुन रुखको नाम हो अगरुठ । जुन रुखको मूल्य कम्तिमा एक लाख रुपैया किलो र बढीमा ३५ लाख रुपैया सम्म पर्दछ । उनै धन बहादुर पुनसंग गरिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *