सुटुक्क अन्तरजातीय विवाह गरेर अमेरिका उडिन् मोडल रश्मी तामाङ ! हे’र्नुहोस् (तस्विर सहित)

जानकारी रोचक समाज

चर्चित मोडल रश्मि तामाङ्ग बैबाहिक जीवनमा बाधिएकी छिन। उनले गोर्खाका अनिल राना मगरसँग अन्तरजातीय विवाह गरेकी हुन् । अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी थिइन। अनिलसँग आफ्नो विवाह भएको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् ।

अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । रश्मीले गते १२ गते अनिलसँग विवाह गरेको बताइएको छ । विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् । रश्मीले आफु बैबाहिक जीवनमा बाधिएको खबर एक तस्बिर सार्बजनिक गरेपछि भएको थियो । हेर्नुहोस् थप तस्विरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *