सृजना वाग्ले समाजसेवी भन्दै नारायण उफ्रिए, अपिल त्रिपाठीले भेटे अन्जु र नारायणलाई ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

केही दिन अघि मात्र अपिल त्रिपाठीले गण्डकी छड्केमा कार्यक्रम प्रशारण नगरेको गुनासो पोखेका नारायण पौडेलको राम कहानी अपिल त्रिपाठीले प्रशारण गरेका छन् । ठ’गी मुद्धा, श्रीमती प्रयोग गरि यौन हिंसा, अ’श्लिल म्या’सेज जस्ता कहानीमा उनी लगायत धेरै जनाको नाम जोडिएको छ ।

सृजना वाग्ले जो महिला अधिकार कर्मी भनेर चिनिएकी थिईन उनको हर्कद पनि सबै सामु छताछुल्ल हुँदा नारायण र बिजयदीप गैरेको फोन सम्बाद बाहिरीएको छ भने नारायणले अदालतमा बयान फेर्न भन्दै चार लाख मागेको भिडियो समेत बाहिरिएको छ । सबै प्रमाण सहित पुरा नालिबेली गण्डकी छड्के मार्फत अपिल त्रिपाठीले खुलाएका छन् ।

हर्नुहोस् यो भडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *