बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई कोरोना महामारीमा कसरी बन्न पुगिन् भाइरल ? हेर्नुहोस् (भिडियो सहित)….

भिडियो रोचक

चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जालमा लगातार बोल्ड फोटो सुट समेत दिदै आएकी छिन् । अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा हट एण्ड बोल्ड डान्स सार्वजनिक भएको छ ।

यो उनले आफ्नो इन्ष्टा मार्फत सार्वजनिक गरेकि हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् । उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईट मा डान्स गरेकि हुन् ।

थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *