यसरी मनाए माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले ५२ औ वैवाहिक वर्षगाँठ……

जानकारी समाज

माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र पत्नी सिता दाहालले ५२ औ वैवाहिक वर्षगाठ मनाएका छन । उनीहरुले सामान्य रुपमा आफ्नै निवासमा ५२ औ वैवाहिक वर्षगाठ मनाएका हुन् ।

छोरी गङ्गा दाहालले सामाजिक संजाल फेसबुकमा तस्विर शेयर गर्दै बुबा आमालाई वर्षगाठको शुभकामना दिएकी छन । सार्बजनिक तस्विरमा प्रचण्ड पत्नी सिता दाहाल भने वि’रामी अवस्था मै देखिन्छिन । उनि केहि वर्ष अगाडी देखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पा’ल्सी नामको पार्किन्सन रो’गबाट ग्रसित रहदै आएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *