लकडाउनमा एम्बुलेन्स भित्र यस्तो देखेपछि प्रहरी नै छक्क ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

कोरोना महामारीका कारण देशभर लकडाउन जारी छ । अति आवश्यक सवारी बाहेक अरु चलेका छैनन् भने प्रहरीले कडाईका साथ चेकिङ गरेको छ । पोखराको छोरे पाटनमा चेकिङमा रहेको प्रहरीले एक एम्बुलेन्सलाई जान दिएन । पोखरा देखी स्याङ्जा जान लागेको एम्बुलेन्सले बि’रामी नभएको मानिस बोकेको भनेर रोकेको हो ।

चालकको अनुसार स्याङ्जाबाट बिरामी लिएर आएको र जाने बेला रित्तो जानु परेको साथै गाउँपालिका अध्यक्षको आग्रहमा मानिस लिएर आएको खुलासा गरे । एम्बुलेन्सबाट घर जान लागेका मानिसहरुले पनि काम भएन कोठा भाडा तिर्न समेत गाह्रो भएकाले जान लागेको बताएका थिए । केही समय पछि थप छलफल गरेर एम्बुलेन्सलाई छाडिएको थियो ।

थप हेर्नुहोस् यो भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *