आज सुनचाँदीको भाउ बढ्यो ! हेर्नुहोस् प्रति तोला कति पुग्यो……

अर्थबजार जानकारी

आज सोमबारको दिनमा सुन र चाँदीको भाउमा सामान्य बृद्धि देखिएको छ यस दिन सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ तोलामा ५ रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ७०० र तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो पनि हेर्नुहोस: खुसीको खबर!अब नेपालबाट पनि टिकटकमा लाखौं रुपैयाँ आम्दानी गर्न सकिने(यस्तो छ प्रकिया र तरिका) ! नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ ।यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ । टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि http://releasenepal.com/tiktok/ लिंकमा क्लिक गरेर फाराम भर्न सक्ने रिलिज नेपालका प्रशासन विभाग प्रमुख अनुप भासुले जानकारी दिनुभयो ।पूरा जानकारीको लागि तल क्लिक गर्नुहोला

भासुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुंगो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरुले निश्चित रकम समेत पाउने छन् ।”पूरा जानकारीका लागी तल क्लिक गर्नुहोला

मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो मानिन्छ ।रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिकटकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले आफुहरुसँग सम्पर्क गर्नु पर्ने जनाएको छ ।पूरा जानकारीका लागी तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *