कोरोना संक्रमण पछी द भ्वाईस अफ नेपालका कोच बरिष्ठ गायक दिप श्रेष्ठ अस्पताल भर्ना…..

जानकारी भिडियो समाज

बरिष्ठ गायक दिप श्रेष्ठलाई कोरोना सं’क्रमण पुष्टि भएको छ । द भ्वाइस अफ नेपालको कोच समेत रहेका गायक श्रेष्ठलाई कोरोना सं’क्रमण पछी स्वास्थ्यमा स’मस्या देखिए पछि ह्याम्स अस्पतालमा उपचार भैरहेको छ ।

स्वास्थ्यमा स’मस्या देखिए पछी अस्पताल भर्ना गर्दा उनमा कोरोना सं’क्रमण पुष्टि भएको गायिका तृष्णा गुरुङले बताएकी छन । सार्बजनिक तस्विरमा गायक श्रेष्ठलाई अक्सिजन सहित आइसीयुमा राखिएको देख्न सकिन्छ । यस्तै द भाइस कै कोचद्वय प्रमोद खरेल र तृष्णा गुरुङलाई पनि कोरोना सं’क्रमण भएर निको भइसकेका छन ।

यो पनि हेर्नुहोस्ः स्वास फेर्न गाह्रो भो भनेका व्यक्ति अस्पतालबाटै गायब, श्रीमती आईसियूमा (भिडियो) ! बाग्लुङ ढोरपाटन नगरपालिका ३ का धनबहादुर जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका छन् । आफ्नी श्रीमतीको उपचारका लागी आएका जिसी श्रीमतीलाई आईसियूमा छोडेर बेपत्ता भएका हुन् ।

उपचारको क्रममा श्रीमतीलाई कोरोना देखिएको र स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई आईसियूमा उपचार गरिएको छ । जिसीले घरमा फोन गरेर आफूलाई पनि स्वास फेर्न गाह्रो भएकोले अर्को बिरामी कुरुवा पठाउन भनेका थिए । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् ।

उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए ? थप समाचार हेर्नुहोस् यो भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *