छोरा उमेरका युवासँग श्रीमती भा’गेपछि ! मिडियाको अगाडी फोन सम्पर्क गर्दा यस्तो चे’तावनी, हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

उर्लाबारी । झापाको दमकका ३६ बर्षीय राजकुमार राजवंशी श्रीमति अर्कैसँग भागेपछि न्यायका लागि भौतारिरहेका छन् । ३२ बर्षीया सुमी राजवंशी पाँचथरका सन्तोष लिम्बूसँग भागेपछि यतिबेला न्याय खोज्दै भौतारिएका हुन् । बैशाख ५ गते सुमी सन्तोषसँग भागेको श्रीमान राजकुमारको भनाई छ ।

१३ र १८ बर्षका छोरालाई छोडेर सुनचाँदी तथा नगद लिएर श्रीमति भागेपछि यतिबेला न्यायको खोजीमा रहेको पीडित राजकुमार बताउँछन् । श्रीमान र श्रीमतिबीच एक बर्षदेखि मनमु.टाब रहँदै आएको बुझिएको छ । पोइला गएकी श्रीमतिले उल्टै थ.र्काएको बताउँदै न्यायका लागि सहयोग गरिदिन अपिल गरेका छन् ।

उनै राजकुमारसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *