भाउजुले १२ बर्षिय नन्दलाइ मा.धक पदार्थ खुवाएर युवाहरु बोलाई ब.ला.त्कार गराइन, पिडित बालिका मिडियामा आएर यसरी पिडा पोखिन् ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी धर्मदर्शन राशिफल

मोरंग । मोरङको पथरी सनिस्चरेमा एउटा घिनलाग्दो घटना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्दलाइ फकाएर अन्य परपुरुषसंग ज.बर्ज.स्ति क.रणी गराएको भन्दै गाउलेहरु आ.क्रोशित भएका छन् । पिडित बालिकाको अनुसार भाउजुले मा.दक पदार्थ खुवाएर आफुलाई न.सामा केटाको घर लिएर गएको बताएकी छिन।

आफुलाई ज.ब.र्जस्ति क.रणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले प’क्राउ गरेको छ १२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जाउ भन्दै फकाएर लगेपछि अन्य युवाहरुलाई बोलाएर मा.धक पदार्थ खुवाएर बे’होस बनाएको बताएकी छन । भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मा.र्ने ध.म्कि दिएकोले कसैलाई नसुनाएको पि’डित बालिकाले बताएकी छन।

घ’टना कसरि घट्यो ? घ’टना बारे स्पष्ट पार्न पि’डित युवती मिडियामा आएकी छन । युवतीसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *