दुबईको सडकमा भोकभोकै बिजोग नेपालीको, एजेन्टसंग पर्यो च’र्काच’र्की ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको दुबईमा विजोग भएको छ। झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए। २ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेको बताएका छन ।

बैदेशिक रोजगारीमा गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन । उनलाई स्वदेश फर्काउन माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेर आफुले यस्तोसम्म दुःख पाएको भन्दै अब आ’त्मह’त्या गर्छु भनेपछि श्रीमती रुँदै मिडियामा आएकी थिइन ।

थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *