हिरासत भित्र भएको मान्छेले कसरी म्यासेज गर्यो ? ज्यानको खतरा छ भन्दै दाईहरु मिडियामा आए ! हे’र्नुहोस् (भिडियो सहित)……

जानकारी भिडियो समाज

मोरंग । मोरङको पथरी सनिस्चरेमा एउटा घि’नलाग्दो घ’टना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्द लाइ फकाएर अन्य परपुरुष संग जबर्ज.स्ति क.रणी गराएको भन्दै आ.क्रोशित भएका छन् । पि’डित बालिकाको अनुसार भाउजुले मा.दक पदार्थ खुवाएर आफुलाई न’सामा केटाहरुको घर लिएर गएको बताएकी छिन ।

आफुलाई जबर्ज.स्ति क.रणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले प’क्राउ गरेको छ । १२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जुम भन्दै फकाएर लगेपछि अन्य ३ जना युवालाई बोलाएर मा.धक पदार्थ खुवाएर बे’होस बनाई लागेको बताएकी छिन।

भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मा.र्ने धम्कि दिएकोले मैले कसैलाई नसुनाएको उनले बताएकी हुन् । घ’टना कसरि घट्यो ? दाइसंग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *