टिकटकमा भाइरल बनेकी राउटे युवतीलाई हो.टलमा लगेर यौ.न दु.र्व्य.वहार गरेको भिडियो बाहिरीएसंगै संलग्न ३ जना युवक प.क्राउ…..

जानकारी समाज

वीरेन्द्रनगर, २३ जेठ । राउटे समुदायका युवतीलाई दु.र्व्य.वहार गरेको आ. रोपमा प्रहरीले तीन जनालाई प.क्राउ गरेको छ । गु.र्भाकोट नगरपालिका मे.हलकुनाबाट होटेल सञ्चालकसहित तीन जना प.क्राउ परेका छन् । राउटे यु.वतीलाई स्थानीय युवाले मा. दक प. दार्थ से. वन गराई हो.टेलमा लिएर दु.र्व्य.वहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प.क्राउ पर्नेमा गु.र्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे यु.वती अ.सुरक्षित भएका छन् ।

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका यु.वतीमाथि दु.र्व्य.वहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे यु.वती दु.र्व्य.वहारको सि.कार भएका हुन् ।

राउटे युव.तीहरुमाथि भएको दु.र्व्य.वहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अ.नुसन्धान गरी का. रबाहीको माग गरेका छन् । घ.टनाको विषयमा थप अ.नुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गु.र्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् । रासस

यो पनि हेर्नुहोस्: राउटे युवती मदिरा खुवाई यौ’न दु’व्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह ! राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दो’षीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी म’दिरा सेवन गराई यौ’न दु’व्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दो’षीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।

स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौ’नजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ ।

प्रलोभनमा पारी यौ’नहिं’सामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *