भाउजु र नन्दको बारेमा आयो नसोचेको भित्रि रहस्य, गाउँलेहरुले आ’क्रोशित हुँदै बताए ४ दिनको सबै नालीबेली ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

मोरंग । मोरङको पथरी सनिस्चरे मा एउटा घि’नलाग्दो घ’टना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्द लाइ फकाएर अन्य परपुरुष संग ज.बर्ज.स्ति करणी गराएको भन्दै आ.क्रोशित भएका छन् । पि’डित बालिकाको अनुसार भाउजुले मा.दक पदार्थ खुवाएर आफुलाई न.सामा केटाहरुको घर लिएर गएको बताएकी छिन ।

आफुलाई ज.बर्ज.स्ति करणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले प’क्राउ गरेको छ । १२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जुम भन्दै फकाएर लगेपछि अन्य ३ जना युवालाई बोलाएर मा.धक पदार्थ खुवाएर बे’होस बनाई लागेको बताएकी छिन । भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मा.र्ने धम्कि दिएकोले मैले कसैलाई नसुनाएको उनले बताएकी हुन् ।

घ’टना कसरि घट्यो ? यस बिषयमा केटाको गाउँले संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोलाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *