झापामा १८ बर्षे युवतीको रहस्यमय मृ*त्यु, केटाहरु कोठामा जहिले आउने गरेको सोहि घरमा बस्ने अर्को भाडावालाको खुलासा ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आ’एकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृ’त्यु भएको हो । प्रहरीले मृ’त्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यस क्रममा मोबाइल नउठे पछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बे’होस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घ’टना लगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ ।

आफन्तले भने सेजलाको मृ’त्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । घ’टना भएको ठाउमा पुग्दा नसोचेका रहस्यहरु बाहिरिएका छन् । भिडियो यहाबाट हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *