तपाईले हेर्न चाहेको भिडियो : सबिताको श्रीमानको पहिलो श्रीमतीकी दाजु भाउजु मिडियामा ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइ रहेका छन ।आफ्नै बुहारी माथि कु दृष्टि लगाएको आ’रोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ ।

यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइती पक्षले ह.त्या नै गरेको हो भन्दै न्यायको माग गर्न काठमाडौँ समेत आइ पुगेका छन । यसै बीच सविताको श्रीमानको पुर्वपत्नीको दाई मिडियामा आएका छन । सबिताको मृ’त्यु भएपछि यस जापानमा रहेका उनि मिडियाको सम्पर्कमा आएका हुन् ।

थप कुरा तलको भिडियोमा हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *