यो कस्तो प्रेम ! १२५ पटक फोन गर्दा प्रेमीले नउठाएपछि सधैको लागि बिदा भइन प्रेमिका, हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

मेनुका राजवंशिले आफ्नै घरको भान्सा कोठामा झु.न्डिएर आ.त्मह.त्या गरेकी छिन् । बिगत केही दिन देखि सामाजिक संजालहरुमा भाइरल हुँदै आएको आ.त्मह.त्याको भिडियो र फोटोहरुको वास्तविकता भने अझै पत्ता लगाउन सकिएको छैन । मेनुकाले किन आ.त्मह.त्या गरे भन्ने कुरा आज सम्म ठोस प्रमाणको साथ बाहिर आएको छैन ।

तर सबैको अड्कल भने प्रेममा धोका पाएको कारणले गर्दा नै उनले आ.त्मह.त्या गरेको हो भन्ने छ । जेठ २० गते राती करिब १२-१ बजेको समयमा उनले भान्साकोठाको धुरिमा रहेको काठमा सल प्रयोग गरि झु.न्डिएको थिइन् । बिहान ५ बजे उनकी दिदी शुष्मा राजवंशिले उनलाई यो अवस्थामा देखेकी थिइन्। त्यसपछी धुलावारी ईलाका प्रहरि कार्यलयबाट प्रहरी आएर लासलाई पोष्टमार्टनको लागि लगिएको थियो ।

लगत्तै मेनुकाको {@menukarajwonc} नामक आइडी भएको टिकटिकमा १२५ पटक फोन गर्दा पनि नउठाएको भिडियो भाइरल भएपछी यो घटनाले उग्ररुप लिन थाल्यो। के के भएको थियो त तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *