१८ वर्षीय युवती सेजललाई बोकेर अस्पताल लाने युवा मिडियामा, त्यो दिनको सबै नालिबेली बताए ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृ’त्यु भएको हो । प्रहरीले मृ’त्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफ लाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ ।

आफन्तले भने सेजलाको मृ’त्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । यसै बीच सेजालालाई बोकेर अस्पताल लाने युवा मिडियामा आएका छन । भिडियो यहाबाट हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *