१८ बर्षेकी युवतीको रहस्यमय मृ’त्यु, आफ्नै मिल्ने साथीले खोलिन् यस्तो ड रलाग्दो रहस्य, यस्तो सम्म भनेकी रहेछिन् ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनु भएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृ’त्यु भएको हो । प्रहरीले मृ’त्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यस क्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बे’होस अवस्थामा भेटेको र तत्कालै लाइफ लाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घ’टना लगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइ पुगेका बताइएको छ ।

आफन्तले भने सेजलाको मृ’त्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । घ’टनाको बारेमा मृ’तकको साथि संग गरिएको कुराकानी तल हेर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *