आज नेपालमा थप २,९१८ जनामा कोरोना संक्रमण पुष्टि, ५,१४७ जना संक्रमणमुक्त

जानकारी राष्ट्रिय समाज

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २,९१८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । ९,४३८ पीसीआर र ५,३८१ एन्टीजेन परीक्षणमा २,९१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना सं’क्रमण पुष्टि भएकाको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ ।

भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या २१,३३९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५,१४७ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना सं’क्रमणबाट थप ५३ जनाको मृ’त्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८, ४६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *