सबिता भण्डारीको ससुरा रमेश कुमार धितालको जेठी श्रीमती पनि मिडियामा ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच सबिताकी ससुरा रमेश कुमार धितालको जेठी श्रीमती शान्ता धिताल पनि मिडियामा आएकी छन ।’ समाजले तपाई पनि बोल्नु पर्छ भनेपछि म मिडियामा बोल्न आएको हु’ – उनले बताइन । शान्तासंग बिजी टिभीले गरेको कुराकानीको क्रममा सबितालाई अन्यायमा परेको पताएकी छन । भिडियो यहाँबाट हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *