सविताको बुवा आमाकै अगाडीबाट सन्तोष देउजाले लगाए भोजहरि ढकाललाई फोन ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच सबिताका बहिनि र आमा बुबा आफन्त सहित पत्रकार सन्तोष देउजाको घरमा गएर केहि गम्भीर प्रश्नहरु सोधेका छन। त्यस्तै सन्तोष देउजाले सविताको आमा बुबाको अगाडी नै फोन गरेर केहि गम्भीर प्रश्न सोधेका छन । भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *