हिंडेर अस्पताल गएकी २१ वर्षीय नेहा तुलाधर श’व बाहनमा फर्किइन् ! हेर्नुहोस् (भिडियो सहित)…..

जानकारी भिडियो समाज

पित्त थैलीमा पत्थरी भएपछी उपचारको लागी हिडेर अस्पताल गएकी युवतीको मृ’त्यु भएको छ । धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृ’त्यु भएको स्वयम्भु स्थित मनमोहन अस्पतालले जनाएको छ । तर बिरामीको आफन्तले भने डाक्टरहरुको लापरबाहीले नेहाको मृ’त्यु भएको आ’रोप लगाएका छन ।

नेहालाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनको अप्रेसन सफल भएको थियो । तर अपरेसन पछी उनमा इन्फेक्सन देखिएको थियो । जन्डिसको लेबल पनि निक्कै बढेको हुदा अन्तत नेहालाई बचाउन नसकेको अस्पतालले जनाएको छ । यता मृ’तक नेहाका आफन्तहरुले भने डाक्टरहरुले जिम्मेवारी पुर्वक उपचार नगर्दा अल्पायु मै नेहाको मृ’त्यु भएको बताउछन ।

भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *