आखीर को हुन त अरूण राई, त्यो दिन यस्तोसम्म भएको रहेछ, सेजलालाई अस्पताल लाने साथी आए मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृ’त्यु भएको छ । प्रहरीले मृ’त्युको कारण बारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यस क्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बे’होस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृ’त्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

सेजाला बसेको कोठामा पुग्दा ला.गु औ.षध देखि यौ.नजन्य क्रियाकलापको वस्तुहरु यात्रा तत्र छरिएर रहेको भेटिएको छ। सेजलाको आफन्तले उनलाई ब.न्दक बनाएर यस्तो अ.पराध गरेको आ’रोप लगाएका छन । यसै बीच सेजलालाई अस्पताल लिएर जाने डेविड नाम गरिएका युवक मिडियामा आएका छन ।

उनलाई मृ’तक सेजलाको प्रेमी भनिएका अरुण राईले फोन गरेर सहयोग गर्न भनेपछि उनि पहिलो पटक कोठामा पुगेका थिए । डेविडसंग गरिएको कुराकानीको भिडियो यहाबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *