घ’टना भएको दिन सबिता भण्डारीलाई घर मै गएर हेर्ने डाक्टर र डोरी का’ट्ने मानिस मिडियामा ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारी माथि कु दृष्टि लगाएको आ’रोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घ’टना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइती पक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच घ’टना भएको दिन सबिता भण्डारीलाई घर मै गएर हेर्ने डाक्टर र डोरी का.ट्ने मानिस मिडियामा आएका छन । उनिहरुसंग गरिएको कुराकानीको भिडियो यहाँबाट हे’र्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *