नेकपा नेता बिप्लव पहिलो पल्ट श्रीमतीसंगै मिडियामा : देखाए झुपडी घर, यत्ति सामान्य जीवन ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो राष्ट्रिय

प्रतिवन्दसंगै भूमिगत जीवन बिताई रहेका विप्लव दुई वर्षपछि सार्वजनिक भएका छन । सरकारसंग नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग सहमति भएपछि उनि सार्बजनिक भएका थिए । सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रि परिषद्को बैठकले सो समूह माथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध हटाइएको हो । कमै संचार माध्यममा आउने विप्लवले यस पटक भने आफ्नो पत्नीलाई पनि मिडियामा ल्याएका छन । विप्लवलाई प्राय नेपालीले चिन्दछन तर विप्लव पत्नी भने खासै मिडियामा देखिएका छैनन् । विप्लव दम्पतिसंग गरिको कुराकानीको भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *