१२ बजे राती चु’डेलले लगेर वि’यर खुवाएका युवक मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

Uncategorized जानकारी भिडियो समाज

झापा । झापाको दुधेमा रहेको जङ्गलमा मोरङ मिक्लाजुङका १८ बर्षका युवालाइ आ.त्माले राती चि’हान घारीमा लगेको भन्दै मिडियामा आएका छ्न ।मोबाइलमा रिचार्ज किन्न जादा राती ९:३० बजे एक युवतीले बि’यर खाम भन्दै २/३ ओटा बियर खुवाएको र चिहान घारीमा लगेको भन्दै आफ्ना कुरा राखेका छ्न ।

चि’हान घारीमा लगेर यतै बसुम भन्दै उनले अनुरोध गरेको र आफू बस्दिन भनेर कोठा फर्किन्दा पछि पछि ती युवती पनि आएको बताएका छन । उनले बताए अनुसार यो घ’टना सत्य हो या हैन ? उनले आफ्ना धेरै साथिसंग राति झगडा भएछ तर मलाई केहि थाहा भएन भन्दै कुरा राखेका हुन् । धामी, झाक्री, भु’त प्रे’तलाई अ’न्धबिस्वासको रुपमा लिने गरिन्छ तर कहिले काहीँ नेपालमा यस्ता घ’टना घटेका समाचार आइरहन्छ्न ।

यो घ’टनाको सत्य तथ्य कुरा के हो ? के के भएको थियो त ? १२ बजे राती चुडेलसँग बियर खाने युवक मिडियामा आएका छन । भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *