सबिता भण्डारीको घरमा एकै स्कुटरमा सबिताकै सासुआमाको क्लिनिकको दुई डाक्टर आएको देख्ने युवकको ग’म्भीर खुलासा ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन । परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारी माथि कु दृष्टि लगाएको आ’रोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घ’टना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ । सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइती पक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच सबिता भण्डारीको घरमा डाक्टरहरु पुगेको देख्ने युवक मिडियामा आएका छन। ति डाक्टरहरु सबिता कै सासूआमाको क्लिनिकको रहेको पनि खुलेको छ । भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *