पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषीको सब क्ष’तविक्षत भएको अवस्थामा दक्षिणकालीमा फेला

जानकारी समाज

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिलाको शव फेला परेको छ । काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान गर्ने क्रममा उनि पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

गत मंगलबार दक्षिणकालीको एक शौचालयबाट उनको शव बरामद गरेको थियो । पहिचान गर्ने क्रममा उनि सन्तोषी सुब्बा भएको पुष्टि भएको हो । टाउकोमा गह्रुँगो वस्तुले हि.र्काएको र अनुहार क्ष.तवि.क्षत भएको अवस्थामा शव फेला परेको थियो । ह.त्याको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *