२४ घण्टा नबित्दै करोडपति बुबाको छोरा सम्पर्कमा, घर आउछु भन्दै डाँको छोडेर रोए ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

काठमाडौँमा दुई-दुई वटा घर भएका मानिस पनि मंदिरमा भिख मागेर गुजारा गरिरहेका छन भन्दा धेरैलाई पत्यार नलाग्ला । तर ७० वर्षीय दामोदर प्रसाद अधिकारीको जीवन भने त्यस्तै छ । उनि विगत १२-१३ वर्ष देखि घरमा नगई यसरी नै जीवन बिताउदै आएको बताउछन । नेपाल टेलिभिजनमा सुब्बाको जागिर खाएको बताउने उनले घरमा किचलो भएकै कारण जागिर पाच महिना बाकी छदै राजिनामा दिएर हिडेको बताउछन ।

कुमारीगाल वडा नम्बर ७ मा घर भएपनि त्यहा आफ्नो श्रीमती र दुई छोरा बस्ने गरेको अधिकारी बताउछन । एक छोरीको भने विवाह भइसकेको उनले बताए । काठमाडौँमा ४-५ करोडको घर जग्गा भएको व्यक्ति कसरी सडकमा आइपुग्नु भयो भनेर गरिएको प्रश्नमा उनि भन्छन – ‘श्रीमतीबाट भएको मानसिक तनावले गर्दा घर छोडे ।’

श्रीमतीले जहिले पनि पैसा पैसा मात्र भन्ने तर आफुसंग गर्ने ब्यबहार अत्यन्तै नकारात्मक भएपछि दिक्क भएर घर छोड्ने निर्णय गरेको उनि बताउछन । मिडियामा आएपछि अधिकारीको छोरा सम्पर्कमा आएका छन। फोन सम्पर्कमा छोराले बुबा दामोदरसंग घर आउन समेत अनुरोध गरेका छन । भिडियो यहाँबाट हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *