१०० बर्षिय दृ’ष्टिबिहिन आमालाई ७७ बर्षिय छोराले यसरी पाल्दै, यतिसम्म हरिबि’जोग,कठै ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

गुल्मि जिल्लाको मालिका गाउपालिका वडा नम्बर सात घमिरमा एक सय बर्षिय बृद्ध दृष्टि बि हिन आमा भुमि कुमाललाई आफ्नै ७७ बर्षिय छोरा ठकबहादुरले पाल्दै आएका छन् ।आमा र छोरा बिचको अथाहा स्नेह भएको कुरो छर्लङ्ग देखिन्छ । छोरा ठकबहादुर पनि आफै बिरामि हुनुहुन्छ उहाँ मजाले हिडडुलनै गर्न सक्नुहुदैन ति माथि आफ्नि आमालाई हेर्दै आउनु भएको छ ।

बसिबसि खाउ भन्दा पनि प्रशस्त सम्पत्ति छैन गरेरै खाउ भन्दा बृद्ध शरिरले नराम्रै गरि धो का दिएको छ । जहाँ जुन घरमा बस्दै आएका छन् त्यो घर पनि एकदमै पुरानो र पानी पर्दा घरिभित्रै छिर्ने गर्दछ ।कमाउने ल्याउने दिने कोहि पनि छैनन् ,अहिले यस्तो बेला आमा छोरा हदसम्मको पि डाबाट गुज्रिन बि ब स छन् ।

आमा आँखा देख्नुहुन्न र चर्पि जानलाई डोरिको सहारामा जानुहुदो रहेछ कठै । हे’र्नुहोस् भिडियो सामाग्री यहाँबाटः

Leave a Reply

Your email address will not be published. Required fields are marked *