सुजिताको श’व भेटीएको जंगलमा रिपोर्टिङ गर्न पुगेका युट्युबर भोजराज थापालाई स्थानीयहरुले लखेटे पछि ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

चितवन, २१ असार । ९ दिन अगाडी देखि बेपत्ता भएकी सुजिता भण्डारीको श.व मंगलबार फेला परेको छ । चितवन राप्ति नगरपालिका वडा नम्बर ३ निवासी भण्डारीको श.व चितवनको जंगलमा फेला परेको हो । उनि बेपत्ता भएपछि बहिनि अ.पहरणमा परेको भन्दै उनको दिदि मिडियामा आएकी थिइन । उनि तरकारी किन्न भनेर घरबाट निस्केपछी नफर्कीएपछी उनलाई दिदिले फोन गर्दा आफु अ.पहरणमा परेको बताएकी थिइन ।

सुजिताको खोजी कार्यमा प्रहरी प्रसाशन केहि दिन अगाडी देखि लागी पर्दै आएको थियो । यसै बीच चितवनको पुर्व पश्चिम राजमार्गबाट करिब साढे ३ किलोमिटर टाढा चितवन राप्ति नगरपालिका वडा नम्बर ३ स्थित जयश्री ब्रम्हास्थान सामुदायिक बनमा सुजिताको श.व फेला परेको स्थानीय रामेश्वर सिम्खडाले जानकारी दिएका छन ।

सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले सुजिताको श’व फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । सुजिताको परिवारले श’वको पहिचान गरिसकेको उनले बताएका छन । सुजिताको श.व जंगलको बीचमा रहेको खोल्साको लहरामा अल्झिएको अवस्थामा फेला परेको थियो । श’वको अवस्था हेर्दा उनको मृ’त्यु दुई-तिन दिन अगाडी नै भएको हुन सक्ने उनले बताए ।

यसै घ’टनाको स्थलगत रिपोर्टिङ गर्न चितवनको जंगल पुगेका भोजराज थापा र स्थानीय बीच केहि भनाभ.न भएको छ । मृ’तककी आमालाई अन्तर्वार्तामा बोल्न सिकाएको र रु’न लगाएको भन्दै स्थानीयहरुले भोजराजलाई जंगलमै र्याकर्याक्ति पारेका थिए । घटना बारे भिडियो यहाबाट हेर्नुहोस:

यस विषयमा भोजराज थापाले पनि स्पष्टिकरण दिएका छन । सामाजिक संजालमा विवाद आएपछि उनले मृतक सुजिताको आमा समेतलाई यसबारे स्पष्ट पार्न लगाएका छन । जहा मृतक सुजिताकाकी आमाले भोजराजलाई लगाइएको आरोप झुटो हो समेत भनेर स्पष्ट पारेकी छन । भिडियो यहाँबाट हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *