सुजिताको र’हस्यमय मृ’त्यु बारे चितवनका एसपी यसो भन्छन् ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो

चितवन । ९ दिन अगाडी देखि बे’पत्ता भएकी सुजिता भण्डारीको श.व फेला परे पछि स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दो’षी पत्ता लगाई का.रबाही गर्न माग गर्दै उनीहरुले राजमार्ग अबरुद्द गरेका हुन्। चितवन राप्ति नगरपालिका वडा नम्बर ३ निवासी भण्डारीको श.व चितवनको जंगलमा फेला परेको हो ।

उनि बे’पत्ता भएपछि बहिनि अ.पहरणमा परेको भन्दै उनको दिदि मिडियामा आएकी थिइन । उनि तरकारी किन्न भनेर घरबाट निस्केपछी नफर्कीए पछी उनलाई दिदिले फोन गर्दा आफु अ.पहरणमा परेको बताएकी थिइन । सुजिताको खोजी कार्यमा प्रहरी प्रसाशन केहि दिन अगाडी देखि लागी पर्दै आएको थियो ।

यसै बीच चितवनको पुर्व पश्चिम राजमार्गबाट करिब साढे ३ किलोमिटर टाढा चितवन राप्ति नगरपालिका वडा नम्बर ३ स्थित जयश्री ब्रम्हास्थान सामुदायिक बनमा सुजिताको श.व फेला परेको स्थानीय रामेश्वर सिम्खडाले जानकारी दिएका छन । सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले सुजिताको शव फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

श’व नजिकै झोलामा भेटिएको समानको आधारमा उनकी दिदिले सुजिताको पहिचान गरेको प्रहरीले जनाएको छ । सुजिताको परिवारले श’वको पहिचान गरि सकेको उनले बताएका छन । सुजिताको श.व जंगलको बीचमा रहेको खोल्साको लहरामा अल्झिएको अवस्थामा फेला परेको थियो । श’वको अवस्था हेर्दा उनको मृ’त्यु दुई दिन अगाडी नै भएको हुन सक्ने उनले बताए ।

यस घ’टनाको अ.नुसन्धान बारे चितवनका एसपी ओ.पी. अधिकारीले स्थानीयलाई जानकारी दिदै चाडै अ.पराधी पत्ता लगाउने प्रतिबद्दता समेत दिएका छन । थप भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *