नायिका तथा निर्मात्री जेनी कुँवरद्वारा आ’त्मह’त्या, उनीद्वारा अभिनित चलचित्र हेर्नुहोस् (भिडियो सहित)…

जानकारी समाज

नायिका नथा निर्मात्री जेनी कुँवरले आ’त्मह’त्या गरेकी छिन् । उनले आफ्नै अपार्टमेन्टमा झु’ण्डीएर आ’त्मह’त्या गरेको प्रहरी स्रोतले जनाएको छ । बिहीबार राति लगभग ८ बजेको आसपासमा नायिका कुँवरले आ.त्मह’त्या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिएका हुन् । उनी काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिइन ।

अभिनेत्री जेनी कुँवरले डि’प्रेसनको कारण आ.त्मह.त्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । उनि विगत १ बर्षदेखि डि’प्रेशनको बि’रामी रहेको खुलेको छ। जेनीको ‘सु.सा.इड नोट समेत भेटिएको प्रहरीले जानेको छ । नोटमा उनले आफु ‘डि’प्रेशनको शिकार’ भएको लेखेकी छिन् । प्रहरीले श’वलाई पो’स्टमा’र्टमका लागि शिक्षण अस्पताल पठाएको छ ।

जेनी कुँवर केही समयदेखि पशुपति मन्दिर परिसरमा सा’धुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा ल.फडा समेत भएको थियो । जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् । उनि कलाकार र चलचित्र निर्माता समेत हुन् ।

यो पनि हेर्नुहोस्: जेनी कुँवरद्वारा अभिनित चलचित्र घायलको गित ‘माया गर मायालुले’ मा गरेको अभिनय यहाबाट हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *