गिलासबाट पानी पिउने क्रममा पानीले सर्किएर मृ’त्यु…..

जानकारी राष्ट्रिय

पानी सर्किएर र करेन्ट लागेर झापामा आज एकैदिन दुई जनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी स’र्किएर मृ’त्यु भएको हो भने मेचीनगर–३ सिर्जना बस्ती निवासी ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृ’त्यु भएको हो ।

आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा पानी स’र्किएर बे’होस भएका श्रेष्ठको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । यता आज दिउँसो मेचीनगर–३ स्थित गङ्गटे खोल्सामा करेन्ट लगाएर माछा मा’र्ने क्रममा किसानको करेन्ट लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

यो पनि – काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा, अझै खुलेनन् लामो दूरीका सवारी साधन ! काठमाडौँ उपत्यकामा जारी रहेको निषेधाज्ञा दश दिन थप भएको छ । साउन १० गते सम्म निषेधाज्ञा जारी राख्ने बिहीबार काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले निर्णय गरेको हो ।

केहि खुकुलो गरी लम्ब्याइएको निषेधाज्ञामा अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। तर उपत्यकाबाट लामो दुरीका सवारी साधन भने अझै पनि संचालन गर्न पाइदैन । आगामी साउन दश गते सम पसलहरु सांझ ७ बजे सम्म संचालन गर्न पाइने छ ।

रेस्टुरेन्टमा टेकअवे वर होम डेलिभरीको सेवा मात्र संचालन गर्न पाइनेछ । त्यस्तै निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। त्यस्तै भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ । उपत्यका भित्र संचालन हुनेसार्बजनिक सवारी साधनमा आबश्यक स्वास्थ्य मापदण्ड पुर्याएर मात्र संचालन गर्न पाइने छ । जिल्ला प्रशासनद्वारा जारी आदेश यस प्रकार छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *