बिदेशमा कमाएको सारा सम्पत्ति लिएर माइजू यसरी आफ्नै भान्जासग भागिन् ,मामा रुदै मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाचार

इलाम रौवाङ गाउपालिका जहाँ सन्तोष मगर जो उमेरको हिसाबमा २९ बर्षका भए र उनको श्रीमती सविता मगर जो २६ धर्षकि छिन् ,उनी आफ्नै भान्जा सुभाष मगरसग भागेकि छिन् । र यतिबेला आफू एकदमै भावुक भएर आफ्नो श्रीमती खोज्दै न्यायका लागि मिडियासम्म आएका छन् ।

श्रिमानले चार बर्ष मलेसियामा बसेर कमाएको सारा सम्पत्ति लिएर उनी आफ्नै भान्जासग भागेकि हुन् । ४ बर्षको बिदेश पश्चात् उनी घर आए र उनी घर आएको अढाइ महिनामै उनकि श्रीमती जस्लाई ममता भनेर पनि चिनिन्थ्यो उनी सगै बस्दै आएका आफ्नै भान्जासग भागिन् ।

भान्जा माईजुसगै बस्दै आएका थिए ।उमेरको हिसाबमा पनि उनी एकदमै कलिला छन् र मात्रै १८ बर्षका भए ।माइजुलाई घरायसि काममा सर सहयोग हुन्छ भन्दै श्रिमानले भान्जालाई माइजुसगै राखेका थिए तर उनी अन्ततः फ स्न पुगे ,अन्ततः नत उनिसग श्रीमती नै भइन नत ४ बर्ष कमाएको पैसा नै ,कठै ।

हेर्नुस् भिडियो सामाग्रीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *